Tsujil Karmacharya

Bhumo Lyrics

Bhumo video

Votes:
0
Wrong lyrics?

Bhumo Lyrics Translations:

english

Tsujil Karmacharya - Bhumo lyrics

ॐ माने पेमे होम ८ साडे सत्र वर्ष एक्लै काटेँ
केही गरुँ भनी एक्लै आँटे
तर आज छायो एक्लोपनले
आमा बाबा मेरा हिमाल पारी
खुसी ल्याउँछु भनी आथेँ वारी
आज फेला पर्यो एक्लोपनले भुमो भुमो तिम्रो आगमनले मन झुम्यो
Girl Girl your arrival has made the heart sway
Girl Girl this earth has kissed the sky ( I think the above sentence is wrong, sounds like gagan insted of gan chumyo)
Girl Girl your arrival has touched my heart
Girl Girl this earth has kissed the sky चिसो कथ्याङ्ग्रीदो हिँउको बाटो
नुन भारी बोकी चड्न लाको
बाटो पन्छाई छिचोल्दै कुहिरो अलि अलि गर्दै बड्यो हुरी
साथी भाइ सँग बड्यो दुरीTsujil Karmacharya - Bhumo - http://motolyrics.com/tsujil-karmacharya/bhumo-lyrics.html
पछि फर्कौ भन्दा झर्यो पहिरो भुमो भुमो तिमलाई त्यहाँ पाउँदा मन झुम्यो
भुमो भुमो तिम्रो रुपमा भगवान थियो
भुमो भुमो तिमलाई त्यहाँ पाउँदा मन झुम्यो
भुमो भुमो तिम्रो रुपमा भगवान थियो
ए एई..................................... भुमो भुमो लह लह बाला झुल्यो
भुमो भुमो पात झर्दा पनि फूल फुल्यो
भुमो भुमो लह लह बाला झुल्यो
भुमो भुमो पात झर्दा पनि फूल फुल्यो
भुमो भुमो लह लह बाला झुल्यो
भुमो भुमो तिम्रो आगमनले मन झुम्यो
भुमो भुमो यो धर्तीले त्यो गन चुम्यो
भुमो.......................................

Write a comment

What do you think about song "Bhumo"? Let us know in the comments below!

Recommended songs